
भनिन्छ, झगडा गर्दा पछि मिल्ने बाटो राखेर गर्नुपर्छ । तर, आजभन्दा तीन–चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कालीबहादुर खामको समर्थनमा होडबाजी नै गरे । खामलाई जोगाउन प्रतिस्पर्धा गरेका तिनै नेताहरुवीच गठबन्धन बनेका बेला अहिले कालीबहादुर समातिएका छन् । प्रचण्डले त्यसबेला रामहरि श्रेष्ठको हत्या प्रकरणमा मुछिएर भूमिगत बनेका कालीबहादुर खामको साह्रो–गाह्रोमा […]


नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छेहरू माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन् । राजनीतिक यात्रामा केही व्यक्तिहरू अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष […]

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएको छ । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले वि।सं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न […]



















